चक्कु देखाएर लघुवित्तका कर्मचारीलाई लुट्ने २ जना पक्राउ
काठमाडौँ । काठमाडौँको मुड्खु भन्ज्याङमा चक्कु देखाएर लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मानुषी लघुवित्त वित्तीय संस्थाका कर्मचारीले बजारबाट संकलन गरेको रकम कार्यालय पुर्याउने क्रममा...