काठमाडौँ उपत्यकामा दसैँको अवधिमा ७५५ जना मापसे कारबाहीमा
काठमाडौँ । दसैँको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा...