राष्ट्रिय सभा अध्यक्षसँग जापानी राजदूतको भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको सो भेटमा उनीहरूबीच द्विपक्षीयसम्बन्ध, आपसी हित...