मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारवाडी सेवा समितिलाई नभएको जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगर बीच...