अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी ८ बुँदे मार्गदर्शन जारी
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । सोमबार मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको हो । आर्थिक वर्ष २०८२-८३ को बजेट...