प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै जानु पर्यो निः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएकी छिन् । नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको सङ्घर्ष र...