अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेटवार्ता, आईडीए बैठकबारे छलफल
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठकबारे छलफल भएको छ । विश्व बैंक समूहको नेतृत्व...