दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता...