साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात, मालदिभ्स १-० ले पराजित
काठमाडौँ। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल...