१० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले पाए सफाइ
काठमाडौँ । १० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले सफाइ पाएका छन् । अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सफाइ दिएको छ...