नमुना मालपोत कार्यालय कलङ्कीको सेवा प्रवाह : एक अध्ययन
विषय प्रवेशः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०७६ साल माघ २० गते देखि सञ्चालन भएको “प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन” विषयक सेवाकालीन प्रशिक्षणका क्रममा पहिलो समूहका सहभागी प्रशिक्षार्थीहरूबाट...