मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मङ्गलबार सुरु भएको १३औं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने,...