स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा...