कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिए शिक्षक
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन् । आजैदेखि नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको...