शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता
विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३...