मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन बसोबास गर्दै आएकालाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने घर परिवारलाई ...