सङ्घीयतामा प्रहरी : मिजोरम–आसाम सीमा विवाद र प्रहरी भिडन्तबाट सिक्नुपर्ने पाठ
२०६३ पछि प्रहरी सङ्घीयतामा जाने भएपछि चिनेका र कामको सिलसिलामा चिनजान भएका भारतीय प्रहरी र प्रशासनिक सेवाका मित्रहरूले भनेको सम्झना छ, राज्यलाई समन्वय र सञ्चालन गर्न केन्द्रमा प्रहरी प्रधान कार्यालय...