मिटरब्याजीपीडितले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । मधेस प्रदेशका विभिन्न जिल्लाका मिटरब्याजीबाट पीडितहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि भेला भएर उनीहरूले सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । मिटरब्याजीलाई कारबाहीसहित पीडितको जफत...