प्रशासन र प्रहरीले मिटर ब्याज पीडितको उजुरी लिएर कारबाही गर्न सक्ने, गृहले भन्यो-‘उजुरी लिनु’
काठमाडौँ । प्रहरी अधिकारीले अनुचित लेनदेन(मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन्। गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबिच आज भएको छलफलमा...