पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा मिटरब्याज जाँचबुझ आयोग गठन
काठमाडौँ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन भएको हो । आयोगको सदस्यमा पूर्व एआईजी...