आज पनि सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूको काठमाडौँमा प्रदर्शन
काठमाडौँ। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली गर्दै सरकार र राजनीतिक दलहरूको विरोधमा नारा लगाएका थिए । प्रदर्शनमा...