मिटरब्याज पीडितले भने-कानुनी होइन, राजनीतिक समाधान खोजौँ
काठमाडौँ । प्रगतिशील रूपान्तरण आन्दोलनले मिटरब्याज पीडितका समस्याको कानुनी नभई राजनीतिक समाधान खोज्नुपर्ने बताएको छ । मिटरब्याज पीडितको समस्या जरोमै पुगेर, सधैँको लागि समाधान गर्न राजनीतिक उपाय अवलम्बन गर्नुपर्ने भन्दै...