रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका ६१९ निवेदन, मिलापत्र हुन नसकेकालाई प्रहरीमा पठाइयो
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरव्याज सम्बन्धी मिलापत्र/सहमति हुन बाँकी निवेदनहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धी छ सय १९ वटा निवेदन दर्ता भएकोमा...