१६ कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान
काठमाडौँ । एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेबापत कार्कीलाई आज यहाँ आयोजित एक कार्यक्रममा...