मिडियालाई सहुलियत कर्जा उपलब्ध गराउन माग गर्दै सञ्चार मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर अलाइन्सले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न...