अफगानिस्तानमा विगत सात महिनामा १८० मिडिया आउटलेट बन्द
काबुल । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गत सात महिनामा ४७५ मध्ये १८० मिडिया आउटलेटहरू बन्द गरिएका छन् । मङ्गलबार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा...