सार्वजनिक खर्च मितव्ययितामा प्रधानमन्त्री कार्यालय: चार महिनामै करोड बचतको उदाहरणीय प्रयास
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक करोड एक लाख बत्तीस हजार आठ सय बयानब्बे रुपैयाँ बचत गर्न सफल भएको...