मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाईँ नियुक्त
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनन्तकुमार चापागाईँ नियुक्त भएका छन् । उनले पदभार ग्रहण गरेर कामसमेत थालेका छन् । बैंकको केन्द्रीय कार्यालय धरानमा सञ्चालक समितिका अध्यक्ष...