सहकारी विकास बोर्डका सह-अध्यक्ष दवाडीविरुद्ध उजुरी, ५२ गाई मरेको बारे छानबिनको माग
काठमाडौँ । सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रलाल दवाडीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । दवाडीले बोर्डमा अनियमितता गरेको भन्दै छानबिन गरी कारबाहीका लागि उजुरी परेको हो । सह-अध्यक्ष दवाडीका...