मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो
जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै...