एमालेलाई जग्गा दान विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउने भएको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र शारंगा सुवेदीको...