सडक बिस्तारमा अवरोध नपुर्याउन आग्रह
हेटौँडा। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले सडक बिस्तारमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ । बागमती प्रदेशको राजधानी...