अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ
काठमाडौँ । अमेरिकामा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक युवकको गोली हानी हत्या गर्ने कार्यमा संलग्न प्रहरी अधिकृतलाई...