एमालेले तोक्यो मिसन ग्रासरुटका लागी फिल्ड कमाण्डर र अनुगमनकर्ता
काठमाडौँ । नेकपा एमालेले पार्टीका करिब ९ लाख सङ्गठित सदस्यसहित देशभरका लाखौँ कार्यकर्ताहरूलाई एकै पटक सक्रिय गराउन २ महिने अभियान थालेको छ । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई...