मिर्गौला प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार निःशुल्क गर्ने
काठमाडौँ । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको...