मिर्गौला रोगीको उपचारका लागि उचित व्यवस्थापन हुन सकेको छैन: श्रेष्ठ
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला रोगीको उपचारका लागि उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल कम हुँदा बिरामीले दुई वर्षसम्म कुर्नुपर्ने अवस्था...