मिर्मी क्याम्पसको सभापतिमा अनेरास्ववियुकी न्यौपाने चयन
वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतिका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो। विभिन्न...