जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग तीन लाख धरौटी माग
काठमाडौँ । पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा. मिलनकुमार थापासँग तीन लाख धरौटी मागिएको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र...