पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटा नियुक्त
काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटालाई नियुक्त गरिएको छ । बोर्ड कार्यकारी समितिको गत बुधबार बसेको बैठकले हाल कार्यकारी प्रमुख रिक्त रहेको भन्दै उनलाई सदस्य सचिवमा...