रास्वपाका उम्मेदवार लिम्बूले गरे मतदान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् । माङसेबुङ-२ स्थायी घर भएका लिम्बूले दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका...