करारका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
काठमाडौँ । करारका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पाइएको छ । सिन्धुली हरिहरपुरगढी गाउँपालिकाले करारमा कार्यरत अधिकृत सातौँ तहका मिलन श्रेष्ठलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।...