राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट
काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले अस्ट्रेलियाका दुवै संसद्का प्रमुखसँग भेट गरेको छ । नेपाली टोलीले अस्ट्रेलियास्थित सिनेटका अध्यक्ष सु-लाइन्स र संसद्का सभामुख...