राष्ट्रिय सभाका अध्यक्षद्वारा अष्ट्रेलिया सभामुखलाई नेपालबाट सीधा हवाई उडानको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । सिहंदरवारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको...