ओलीको नेतृत्वमा सबै वामपन्थी एमालेभित्र गोलबन्द हौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन अपिल गरेका छन् । नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसङ्गठनहरूको...