उपसभापतिद्वय अर्याल र वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो मिसन ब्लु-प्रिन्ट कार्यदल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लु-प्रिन्ट कार्यदल गठन गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल...