काँग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन : एनपी साउद
काठमाडौँ। नेपाली काँग्रेसका नेता एनपी साउदले काँग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । गृहजिल्ला कञ्चनपुरमा भएको कार्यक्रममा शुक्रबार बोल्ने क्रममा नेता साउदले काँग्रेसलाई ०७९ को चुनावबाट जनताले ‘म्यान्डेड’...