मिस्ट्रीखोला २ जलविद्युत आयोजना निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका- ४ मा निर्माणाधीन मिस्ट्री खोला २ जलविद्युत आयोजना निर्माण नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तातोपानी कुण्डको ऐतिहासिक...