मिस्टर एण्ड मिस मोडर्नको ताज असिम र चाँदनीले पहिरिए, पवन र मेनुकालाई सम्मान
भक्तपुर । भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् । सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा २ दर्जन...