रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने गुरुङको घोषणा
काठमाडौँ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले एभिन्युज टेलिभिजनका...