११ फाल्गुन २०८०, शुक्रबार
काँग्रेसले भन्यो-चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ
काठमाडौँ । नेपाली काँग्रेसले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताएको छ । महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमितिको बैठकबाट पारित भएपनि...